काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव जारी रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायतका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया