मंगलबार दफा १० माथिको छलफलमा दुई जना डेपुटी गभर्नर र अर्थ सचिव रहने हालको व्यवस्था यथावत राख्ने तथा तीन स्वतन्त्र सञ्चालकमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने प्रावधानमा पनि सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।
२०८३ श्रावण १९, मंगलवार १८:४५ प्रकाशित

