शाखा अधिकृत, नासु र खरिदार गरी ६८जनाको सरुवा,(को कहाँ ? सूची सहित )


काठमाडौं  । 
भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न सेवा समुहका शाखा अधिकृत तथा राजपत्रांकित तृत्रीय तहका, नायब सुब्बा र खरिदार गरी  ६८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय र निकायको नयाँ ओ एण्ड एम सर्वेक्षण पछि फाजिलमा परेका कर्मचारीको व्यवस्थापन गर्ने क्रममा उनीहरुको सरुवा गरिएको  जनाएको छ ।

सरुवा सूची यस्तो छ ।

२०८३ श्रावण १८, सोमबार २१:४४ प्रकाशित
ट्रेन्डिङ समाचार