ब्रोड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोहीको निधन


काठमाडौं  । पाकिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० आरोहीको दुःखद निधन भएको छ। ज्यान गुमाउनेमध्ये ६ जना नेपाली र ४ जना विदेशी रहेका छन्।

दिवङ्गत नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पा रहेका छन्।

 

२०८३ श्रावण १६, शनिबार १८:३५ प्रकाशित
ट्रेन्डिङ समाचार