विभिन्न मन्त्रालय र निकायका २३ जना सहचिवको सरुवा , फाजिलमा परेकाहरुको व्यवस्थापन (सरुवा सूची सहित)


 काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका २३ जना सह सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको सरुवा गरेको हो । सरुवा गर्दा कुनै निश्चित मापदण्ड भन्दा पनि सोर्सफोर्सकै आधारमा सरुवा भएको भन्दै कर्मचारी प्रशासनमा गुनासो बढेको छ ।

नयाँ ओ एण्ड एम सर्वेक्षण पछि फाजिलमा परेका सहसचिवहरुको व्यवस्थापन गर्ने गरी सरुवा गरिएको सरकारी पक्षको दावी छ ।

को कहाँ ?सरुवा सूची यस्तो छ

 

Notices-20260730161403996

२०८३ श्रावण १४, बिहीबार १६:२४ प्रकाशित
ट्रेन्डिङ समाचार