प्रधानमन्त्रीले   पीडितलाई न्याय, दोषीलाई कानुनी कारबाही र सम्पूर्ण समुदायबीच विश्वास पुनःस्थापित गर्ने नेतृत्व लिनुपर्छ…


नेपालको शक्ति विभाजनमा होइन, विविधतामा छ। हिंसाले कसैको जित हुँदैन—संवाद, न्याय, सहिष्णुता र मेलमिलापबाट मात्रै स्थायी शान्ति सम्भव छ। सुनसरी घटनाबाट पाठ सिक्दै प्रधानमन्त्रीले   पीडितलाई न्याय, दोषीलाई कानुनी कारबाही र सम्पूर्ण समुदायबीच विश्वास पुनःस्थापित गर्ने नेतृत्व लिनुपर्छ……!

२०८३ श्रावण १३, बुधबार २३:२४ प्रकाशित
ट्रेन्डिङ समाचार