आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

२०८३ श्रावण ६, बुधबार ११:१५ प्रकाशित
ट्रेन्डिङ समाचार