ADVERTISEMENT

इंग्ल्यान्डलाई विश्वकपमा तेस्रो स्थान

काठमाडौं  । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

मियामीमा आइतबार बिहान सम्पन्न खेलमा बुकायो शाकाले ह्याट्रिक गरे भने डेक्लान राइस, इज्री कोन्शा र जुड बेलिंघमले एक–एक गोल थपे। फ्रान्सका कप्तान किलियन एमबाप्पेले दुई तथा ब्राडली बारकोला र उस्मान डेम्बेलेले एक–एक गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

यससँगै इंग्ल्यान्डले सन् १९६६ पछि पहिलो पटक विश्वकपमा तेस्रो स्थान हासिल गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार