काठमाडौं । वैदेशिक रोजगार विभागले स्वीकृतिबिनै भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई पहिलो पटक सचेत गराउँदै कारबाही गरेको छ।
विभागले विवरण नबुझाउने ४३९ कम्पनीलाई पुनः विवरण पेश गर्न निर्देशन दिएको छ भने पटक–पटक कानून उल्लंघन गर्ने ८ कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ।
सम्बन्धित खबर


