गणेश नेपालीको शव शिक्षण अस्पतालमा, वार्ता आज पनि


काठमाडौं । आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको शव परिवारले नबुझेपछि सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

सरकार र परिवारबीच शुक्रबार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः छलफल हुने तयारी गरिएको छ।

२०८३ असार २७, शनिबार ०८:५२ प्रकाशित
ट्रेन्डिङ समाचार