३६३ प्रहरी जवान बढुवाका लागि सिफारिस(सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत ३६३ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम जेठ २९ गते बसेको समितिको बैठकले कार्यसम्पादन, शैक्षिक योग्यता र तालिमबाट प्राप्त अङ्कका आधारमा योग्यताक्रम सूची तयार गरी सार्वजनिक गरेको हो।

समितिले सिफारिस सूचीमा कुनै गुनासो भए सम्बन्धित उम्मेदवारले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष निवेदन दिन सक्ने जनाएको छ।

प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस

https://drive.google.com/file/d/1FdC660Rk2WhknFmf4NGa_f22_5W6wlKz/view?usp=sharing

 

२०८३ जेष्ठ ३०, शनिबार ०७:५३ प्रकाशित
ट्रेन्डिङ समाचार