काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा गरेको सम्बोधनपछि राष्ट्रिय राजनीतिक वृत्तमा चर्चा बटुलेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी भनाइको आलोचना गर्दै उनले प्रतिपक्षको धार स्पष्ट रूपमा प्रस्तुत गरेका थिए।
उनको सम्बोधन सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ र यसले संसद्मा कांग्रेसको भूमिकाबारे नयाँ बहससमेत सुरु गरेको छ।
२०८३ जेष्ठ २९, शुक्रबार ०८:३५ प्रकाशित

