काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवसायी महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । यातायात प्रतिनिधिहरूलाई शुक्रबार खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका हुन् ।
२०८१ आश्विन १८, शुक्रबार १५:२७ प्रकाशित