काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै मन्त्री अधिकारीले सरकारले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका हुन् ।
२०८१ भाद्र २५, मंगलवार १३:०९ प्रकाशित