काठमाडौँ । सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय उठेको बैठकमा सहभागी एक नेताले पुष्टि गरे ।
२०८१ भाद्र २५, मंगलवार ११:२८ प्रकाशित