
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय वित्त निगम र महासंघको सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा ढकालले यस्तो धारणा राखेका हुन् ।
२०८१ भाद्र २४, सोमबार १५:१५ प्रकाशित