
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी नै बनाउने प्रयास गरेको बताएकी हुन् ।
२०८१ भाद्र २४, सोमबार १२:३८ प्रकाशित