काठमाडौँ । नेकपा एमालेले मधेस प्रदेशका नेता तथा कार्यकर्तालाई अनुशासनको प्रशिक्षण दिएको छ । मधेस प्रदेशको प्रशिक्षण कार्यक्रम महोत्तरीको बर्दिबासमा आइतबार सम्पन्न भएको हो । कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेता कार्यकर्तालाई पार्टी, संगठन, नेतृत्व र समग्र अनुशासनका बारेमा प्रशिक्षण दिएका छन् ।
२०८१ भाद्र २३, आईतवार १६:३३ प्रकाशित