काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ । राष्ट्र बैंककाअनुसार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रणालीबाट तान्न लागेको हो ।
२०८१ भाद्र १९, बुधबार १४:१४ प्रकाशित