
काठमाडाैँ । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उनी पाँच वर्षे हदम्यादको विपक्षमा उभिएका हुन् ।
२०८१ भाद्र ५, बुधबार १२:३८ प्रकाशित