काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणबारे स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल भएको बताएका छन् । उनले पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढिसकिएको समेत जानकारी दिए ।
२०८१ भाद्र २, आईतवार १२:२७ प्रकाशित


