काठमाडौँ । राप्रपाका सांसद धुव्रवहादुर प्रधानले आफूले अनुमति पत्र सहित हतियार राखेको तर अहिले नवीकरण नहुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आफूले विगत ६ पटक नवीकरण गरेको तर अहिले पछिल्लो समय नवीकरण नहुने जानकारी पाएको भन्दै उनले यस्तो नियमले अवैध हतियार मानिससँग रहने अवस्था आउने दाबी गरे ।
२०८१ श्रावण २१, सोमबार १५:०७ प्रकाशित