काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
उड्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए । दुर्घटनाको विस्तृत विवरण आएको छैन ।
Save my name, email, and website in this browser for the next time I comment.
Leave this field empty if you are human:
प्रतिक्रिया