ADVERTISEMENT

एमालेका १३ केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत १३ सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथ लिनेमा सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार