रसुवामा बाढी : ३६ प्रहरी सम्पर्कमा, २८ अझै बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका ६४ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन्।

बिहीबार बिहान ५ बजे सार्वजनिक प्रहरीको बुलेटिनअनुसार विभिन्न प्रहरी कार्यालयमा कार्यरत ३६ जना प्रहरी सम्पर्कमा आएका हुन्। अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार