काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका ६४ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन्।
बिहीबार बिहान ५ बजे सार्वजनिक प्रहरीको बुलेटिनअनुसार विभिन्न प्रहरी कार्यालयमा कार्यरत ३६ जना प्रहरी सम्पर्कमा आएका हुन्। अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर


