ADVERTISEMENT

आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीले आज साउन २६ गते मंगलबार अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार