काठमाडौं ।नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीले कार्यभार सम्हालेपछि सोमबार पहिलो पटक सरकारका सबै सचिवसँग औपचारिक बैठक गर्दै सुशासन, प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिन सम्पूर्ण प्रशासनिक संयन्त्रलाई परिणाममुखी ढंगले परिचालन गर्ने लगायतका २२ निर्णय भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सुशासन, प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिने लगायत २२ निर्णय गरेको हो । सरकारको सयबुँदे शासकीय सुधार सम्वन्धी कार्यहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्ने लगाय २२ बुँदे निर्णय भएको हो
यी हुन् सचिव बैठकमा २२ निर्णयहरु




२०८३ श्रावण ४, सोमबार १४:३९ प्रकाशित

