ADVERTISEMENT

देशभर मनसुनी प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार अधिकांश स्थानमा बदली रही मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार