मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय


काठमाडौँ  । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको निर्णयअनुसार मिटरब्याज सम्बन्धी विगतका आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त निर्णयको जानकारी दिएका छन्।

२०८३ असार ३०, मंगलवार १९:२१ प्रकाशित
ट्रेन्डिङ समाचार