युक्रेनमा रुसी मिसाइल–ड्रोन आक्रमण, ८ को मृत्यु


काठमाडौं ।   रुसले युक्रेनमाथि शनिबार राति गरेको मिसाइल र ड्रोन आक्रमणमा ८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। सुमी शहरमा ग्लाइड बम बस स्टपमा खस्दा ३० जना घाइते भएका छन्।

युक्रेनले १११ वटा ड्रोन र २ वटा क्रुज मिसाइल अवरोध गरेको दाबी गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बढ्दो आक्रमण रोक्न सहयोगी राष्ट्रहरूलाई हतियार आपूर्ति तीव्र बनाउन आग्रह गरेका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार