काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज बिहीबार अपरान्ह २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ।
बैठकमा सरकारका समसामयिक विषय तथा विभिन्न प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ।
२०८३ असार १८, बिहीबार ११:३४ प्रकाशित

