ADVERTISEMENT

आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज बिहीबार अपरान्ह २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ।

बैठकमा सरकारका समसामयिक विषय तथा विभिन्न प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार