ADVERTISEMENT

दशैंयता मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६३ जना कारबाहीमा

काठमाडौं । दशैं सुरु भएदेखि अहिलेसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६३ जना चालकलाई उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ।

 

चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ।

 

ट्राफिक नियमको पालना गर्न र सम्भावित दुर्घटनाबाट बच्न प्रहरीले चालकलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार