जापानसहित पाँच टोली अन्तिम १६ मा


काठमाडौं । २०२६ फीफा विश्व कप अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह चरणका खेलपछि जापान, स्वीडेन, नेदरल्याण्ड्स, आइभरी कोस्ट र इक्वाडोर ले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।

जापान र स्वीडेनले १–१ को बराबरी खेल्दा नेदरल्यान्ड्सले  ट्युनिसिया लाई ३–१ ले हराउँदै समूह विजेता बन्यो। आइभरी कोस्टले  कुरासाओ माथि २–० को जित निकाल्यो भने इक्वेडरले  जर्मनी लाई २–१ ले स्तब्ध पार्दै नकआउट चरणमा स्थान पक्का गर्‍यो।

२०८३ असार १२, शुक्रबार ०७:४५ प्रकाशित
ट्रेन्डिङ समाचार