प्रहरीका चार डीआईजीको जिम्मेवारी हेरफेर


काठमाडौँ  ।  नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।

निर्णयअनुसार सानुराम भट्टराई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, ओम अधिकारी मधेस प्रदेश प्रहरी कार्यालय, गोविन्द थपलिया काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ओम राना प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएका छन्।

सरुवाको निर्णय शुक्रबार गरिएको हो।

२०८३ जेष्ठ ३०, शनिबार ०७:१६ प्रकाशित
ट्रेन्डिङ समाचार