राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने (पूर्णपाठ)


काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा पुनरावलोकन गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था अघि सारेको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुसार रहने प्रक्षेपणका आधारमा लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ । साथै, ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत् राखिएको छ ।

Monetary-Policy-3rd-Qtr-Review-2082-83

२०८३ जेष्ठ २, शनिबार २१:२८ प्रकाशित
ट्रेन्डिङ समाचार