ADVERTISEMENT

कांग्रेस मतगणना : भण्डारी र पौडेल अगाडि,कसको मत कति ?

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा डा. चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता लिएका छन्।

३ हजार ४३५ मत गणना हुँदा खुला उपसभापतिमा भण्डारी र खुला महामन्त्रीमा पौडेलले फराकिलो अग्रता कायम राखेका हुन्।

यस्तो छ खुला उपसभापति समावेशी उपसभापति खुला महामन्त्री र महिला महामन्त्रीले पाएको मत
केन्द्रीय उपसभापति (खुला)
१. डा. चन्द्रकान्त भण्डारी — १,६८६
२. ई. मधु आचार्य — १,०९०
३. सुरेन्द्रराज पाण्डे — ९५५
४. गोविन्द भट्टराई — ९४१
५. धनराज गुरुङ — ७१९
६. दीपक गिरी — ४९७
७. प्रा. डा. चन्द्रमोहन यादव — २९९
केन्द्रीय उपसभापति (समावेशी)
१. बिनोद कुमार चौधरी — ८९६
२. जीवन परियार — ८२९
३. फरमुल्लाह मंसुर — ४६९
४. रंजीत कर्ण — २७०
५. सीता गुरुङ — २५१
केन्द्रीय महामन्त्री (खुला)
१. प्रदीप पौडेल — २,०५५
२. उदयशमशेर राणा — १,१५९
३. डा. सुनिलकुमार शर्मा — ९३४
४. अमरसिंह पुन मगर — ८१९
५. गुरुराज घिमिरे — ६७८
६. नैनसिंह महर — ४२८
७. शंकर तिवारी — ८२
८. डा. सन्तोष उपाध्याय — ४९
केन्द्रीय महामन्त्री (महिला)
१. डा. डिला संग्रौला (पन्त) — १,५१७
२. महालक्ष्मी उपाध्याय (डिना) — १,३९८
३. रीता खनाल — ३६५

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार