बाढीमा १६२ शव फेला, चितवनमा सबैभन्दा धेरै


काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार आठ जिल्लाबाट ती शव फेला परेका हुन्।

चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ तथा रसुवा र नवलपरासी पश्चिममा २–२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार