१५ सहसचिवको सरुवा (सूची सहित), हचुवामा धमाधम सरुवा, छैन कुनै मापदण्ड र विधि


काठमाडौ । सरकारले कर्मचारी सरुवामा कुनै स्पष्ट मापदण्ड र विधि विना नै धमाधम कर्मचारी सरुवा गर्ने क्रमलाई जारी राख्दै आएको छ । अनलाइन प्रणालीको विकास गरिएको गफ दिएको सरकारले हचुवामा १५ सहसचिवको सरुवा गरेको हो । सरकारले यस अघि सयौको संख्यामा उपसचिव, शाखा अधिकृत, सुव्वा , खरिदारको पनि यसरी नै हचुवाका आधारमा व्यापक सरुवा गर्दै आइरहेको छ । पुराना सरकारहरुलाई समेत माथ गर्दै वर्तमान सरकारले सरुवामा व्यापक विकृति र विसंगति भित्राउने काम गरिरहेको प्रशासनविद्हरुको जिकिर छ । जसका कारण सरकारको सुशासनको नारा फितलो हुँदै गएको उनीहरुको भनाई छ ।

 

 

 

२०८३ असार २२, सोमबार ११:२७ प्रकाशित
ट्रेन्डिङ समाचार