जोर्डनको विश्वकप यात्रा समूह चरणमै समाप्त


काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलोपटक सहभागिता जनाएको जोर्डन समूह चरणबाटै बाहिरिएको छ। मंगलबार भएको खेलमा जोर्डन अल्जेरियासँग २–१ ले पराजित भयो। पहिलो हाफमा अग्रता लिए पनि जोर्डनले त्यसलाई कायम राख्न सकेन।

अल्जेरियाले दोस्रो हाफमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। यो जितसँगै अल्जेरियाले नकआउट चरणको सम्भावना जीवित राख्दा जोर्डन लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको हो।

२०८३ असार ९, मंगलवार १२:०० प्रकाशित
ट्रेन्डिङ समाचार