काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीविरुद्ध जारी खेलमा ब्राजिलले पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएको छ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा म्याथियस कुन्हाले २३औं र ३६औं मिनेटमा दुई गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले थप एक गोल गर्दै ब्राजिललाई सहज अवस्थामा पुर्याए।
पहिलो हाफभरि ब्राजिलले खेलमा स्पष्ट दबाब कायम राखेको थियो।