
काठमाडौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का नयॉ प्रतिष्पर्धा नगरी पूरानै ठेक्का सम्झौता लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध साढे ३३ करोड भ्रष्टाचार भएको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता भएकाहरु ः
संगिता पहाडी,
सुनिल पौडेल,
प्रतिभा श्रेष्ठ,
हेमप्रभा
रामप्रताप कर्ण,
नवल चौधरी,
राजेन्द्र श्रेष्ठ,
झविन्द्रलाल उपाध्याय,
देवेन्द्र खतिवडा,
बिनिता श्रेष्ठ,
अमुल प्रधान,
राजीव कुमार केसी,
मुक्तिप्रसाद अर्याल,
सन्तोष कुमार श्रेष्ठ,
परमात्मा भट्टराई,
शैलेश श्रेष्ठ,
यस्तै,
विदेशी नागरिक लङ यङ,
चिनियाँ नागरिक होङ वी,
चिनियाँ कम्पनी एसिया इन्फो प्रालि ।
२०८२ जेष्ठ २५, आईतवार २०:०० प्रकाशित