कर्मचारीको तलब बढेन, महंगी भत्ता ३ हजार बढेर ५ हजार पुग्यो


काठमाडौ
बजेटमा निजामती कर्मचारीको तलब बढाइएन् । यद्यपि महंगी भत्ता भने बढाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले स्रोतमा दबाब बढेकाले तलब बढाउन नसकिएको तर महंगी भत्ता बढाएर ५ हजार पु¥याइएको जानकारी दिनुभयो । यस अघि निजामतीको महंगी भत्ता २ हजार थियो । अब ३ हजार बढेर ५ हजार पु¥याइएको छ ।

२०८२ जेष्ठ १५, बिहीबार १७:१८ प्रकाशित
ट्रेन्डिङ समाचार