रापअनं द्वितीय श्रेणीको नतिजा प्रकाशन


काठमाडौं । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शनिवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नम्बर १३४५२-१३४५७/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

२०८२ जेष्ठ १०, शनिबार १७:५७ प्रकाशित
ट्रेन्डिङ समाचार