उपसचिव पदको लिखित नतिजा सार्वजनिक


काठमाडौं । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले आइतबार सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९२/०८१-८२,(खुला) लेखा परीक्षण सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

२०८२ जेष्ठ ६, मंगलवार ०७:४३ प्रकाशित
ट्रेन्डिङ समाचार