
काठमाडौँ । दश जना उपसचवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई प्राप्त जानकारी अनुशार प्रशासनिकसहित केही प्राविधिक उपसचिवहरु सरुवामा परेका छन्।
२०८१ चैत्र १८, सोमबार १५:०८ प्रकाशित