ADVERTISEMENT

१३ जना सहलेखापालको सरुवा

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले १३ जना कर्मचारीको सरुवा गरेको छ ।

आइतबार कार्यालयले विभिन्न निकायमा कार्यरत सह-लेखापालहरूको सरुवा गरेको हो ।

यसरी सरुवा हुनेहरुमा केशव रोकाय, अमृत पनेरु, पुष्पकुमार चौधरी, गुरुदेव ढकाल, कृष्णबहादुर पुन मगर, सुशील पंगेनी, देवेन्द्र चापागाईं, होमबहादुर विक, डम्बर नारायण शाह, रामप्रसाद शाह, नरेन्द्र बहादुरलगायत रहेका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार