काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ। संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुन: सुनवाइमा जाने सम्भावना छ ।
२०८१ आश्विन ९, बुधबार ११:४३ प्रकाशित