![](https://prashasanpost.com/wp-content/uploads/2024/09/parliament_nWpc6J5FX8-1.jpg)
काठमाडौँ । प्रतिपक्ष दल राप्रपा सांसद रोशन कार्कीले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश सरकार सेतो हात्ति भएको बताएकी हुन् ।
२०८१ भाद्र १८, मंगलवार १४:३० प्रकाशित